Tuesday, February 5, 2019

Hamro Nepali Status




This "Hamro Nepali Status" app contains various types of Nepali quotes and literary lines in Nepali language. You can read, Copy, download and share the following types of quotes and literary lines on this app.
                              
1. Nepali Inspirational quotes / Motivational Quotes
2. Nepali Love and Romantic quotes
3. Nepali Life and realistic quotes
4. Nepali Friends and relationships quotes
5. Nepali Comedy quotes
6. Nepali Betting and sad quotes
7. Nepali Birthday and Anniversary Wishes / quotes
8. Nepali New Year's Happy Wishes / quotes
9.Nepali Quotes about mother / Father
10. Nepali Dashain / Tihar Wishes / quotes
11. Nepali quotes about our society and politics
12. Nepali Other quotes
                             
                      

यस "हाम्रो नेपाली स्टाटस" एपमा बिभिन्न खालका भनाई तथा साहित्यिक लाईनहरु समाबेस गरिएको छ । तपाईले यस एपमा निम्न किसिमका भनाई तथा साहित्यिक लाईनहरु पढ्न र सेअर गर्न सक्नुहुनेछ ।
१. प्रेरणादायी भनाइहरू
२. प्रेमिल र राेमान्टिक भनाइहरू
३. जिवन र यथार्थ भनाइहरू
४. साथी र सम्बन्धका भनाइहरू
५. कमेडि भनाइहरू
६. बिछाेड र दुखद भनाइहरू
७. जन्मदिन र एनिभर्सरी शुभकामनाहरू
८. नयाँबर्षकाे शुभकामनाहरू
९. अामा/बुबा सम्बन्धि भनाइहरू
१०. दशैँ/तिहार शुभकामनाहरू
११. हाम्राे समाज र राजनिति सम्बन्धि भनाइहरू
१२. अन्य भनाइहरू
                                        

एप अपलाेड हुनुपुर्ब माथी उल्लेखित शिर्सकहरूमा प्रत्येक शिर्सकमा कम्तिमा ५०० वटा भनार्इहरू समाबेश गरि जम्मा कम्तिमा पनि ८००० वटा भनाइहरू समाबेश गरेका छाै । हाम्राे लक्ष्य भनेके प्रत्येक शिर्सकमा कम्तिमा पनि ५००० वटा भन्दा बढि भनाइहरू समाबेश गरि जम्मा जम्मि १ लाख भन्दा बढि भनाइहरू यस एप भित्र समाबेश गर्ने हाे । हामिले यस एपभित्र बिभिन्न शिर्सकमा बिभिन्न खालका भनाइहरू समाबेश गर्ने क्रममा यसभित्र समाबेश भएका सामाग्रीहरू काेहि कसैसँग वा काेहि कसैकाे जीवनसँग मेल खान गएमा त्याे संयाेग मात्र हुनेछ ।
यस एपकाे मुख्य खुबि भनेकाे टेक्स्ट लाइ इमेजमा कन्भर्ट गर्न सक्नु हाे । त्यहाँ उपलब्ध जतिपनि भनाइहरू छन् ति सबै लाइ तपाइले टेक्स्टकाे रूपमा कपि गरेर कुनैपनि ठाउँमा गएर पेस्ट गर्न सक्नुहुनेछ । तपाइले टेक्स्ट लाइ मात्र साेसल मिडियामा सेअर गर्न सक्नुहुनेछ अथवा साइज, कलर ब्यागग्राउण्ड कलरहरू चेन्ज गरेर इमेजकाे रूपमा फेसबुक, ट्वीटर जस्ता साेसल मिडियाहरूमा सेअर गर्न सक्नुहुनेछ . 


We can name this app as following:
+ Nepali Status
+ Nepali Quotes
+ All Nepali Status
+ Nepali SMS
+ Nepali Motivational Status
+ Nepali Messages

No comments:

Post a Comment